ग्रीष्म ऋतुमा तातो लहरको प्रतिरोध
2024-07-15 16:04:18CRI
Share with:

चिनियाँ परम्परागत सौर्य मास अनुसार, आज (१५ तारिख)  औपचारिक रूपमा“ग्रीष्म ऋतुका विशेष गर्मीका ३० दिन”मा प्रवेश गरेको छ। यो समयका विशेषताहरू उच्च तापमान र उच्च आर्द्रता उस्तै उस्तै हुन्छन् जुन वर्षको सबैभन्दा तातो अवधि हो। यस अवधिमा, मानिसहरू धेरै गर्मी र उकुसमुकुस महसुस गर्छन् र गर्मीका कारण हृदयाघात र सुक्खापन  जस्ता स्वास्थ्य समस्यहरूको सामना गर्छन्।

“ग्रीष्म ऋतुका विशेष गर्मी ३० दिन”मा मानिसहरूले गर्मी स्ट्रोक र चिसोबाट बच्नका लागि केही उपायहरू अवलम्बन गर्नेछन्। त्यसैले हामीले एआईद्वारा एउटा भिडियो बनाएका छौँ र हाम्रो नियन्त्रणमा कोही नेपाली साथीहरूले यो भिडियोमा स्वरांकन गर्नुभएको छ।

यो भिडियोमा धेरै मायालु जनावरहरूले हामीलाई उनीहरूका शीतल हुने उपायहरू बाँडेका छन् र सबै नेपाली साथीहरू यो ग्रीष्म ऋतुमा स्वस्थ र शीतल, आनन्दित रुपमा रहने इच्छा छ।