चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सुरु
2024-07-15 10:13:04cri
Share with:

आज जुलाई १५ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक बेइजिङमा सुरु भएको छ। यस बैठकले सुधार तथा खुलापनको चौतर्फी गहनलाई अघि बढाउनेचिनियाँ शैलीको आधुनिकीकरणला बढाउने आदि विषयहरुमा समष्टिगत बन्दोबस्त गर्ने छ।