कार्यभार
2024-07-15 14:38:13CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनयता चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले विशाल राजनीतिक साहस र दायित्वबोधले चौतर्फी सुधार तथा खुलापनलाई नेतृत्व गर्दै चीनको विशेषतायुक्त समाजवाद कार्यका लागि नयाँ सुरुवात सिर्जना गर्नुभएको छ। उहाँको भनाइ छ:चिनियाँहरुको सुखमय जीवन,जन गणतन्त्र चीनको पुनरुत्थानका लागि प्रयास गर्नु नै चिनियाँ कम्युनिष्ट पार्टीको प्रारम्भिक सपना र कार्यभार हो।