अमेरिका र इजरायलका रक्षामन्त्रीबीच फोन वार्ता
2024-07-17 16:36:56cri
Share with:

 

जुलाई १६ तारिख अमेरिकी राष्ट्रिय रक्षा मन्त्री अस्टिनले सामाजिक संजालमा उहाँ र इजरायली समकक्षी गालान्टेसँग फोन वार्ता गरेको कुरा सार्वजनिक गर्नुभएको छ।

 

सो वार्तामा दुई पक्षले लेबनान-इजरायली द्वन्द, अमेरिका-इजरायली सैन्य सहयोग, गाजास्थित अस्थायी डकको वर्तमान स्थिति र प्यालेस्टाइन तथा इजरायलबीच हिरासतमा रहेका व्यक्तिहरूको आदान-प्रदानबारे पछिल्लो चरणको वार्ता जस्ता विषयमा छलफल गरेका थिए।