चौँरीको ऊनबाट सपना साकार
2024-07-18 14:26:46CRI
Share with:

शान यिङ,चीनको स छ्वआन प्रान्त आपा तिब्बत जाति छिआङ जाति प्रिफेक्चर लान छ्वो मा गाउँका एन जना युवा व्यवसायी हुन्। लान छ्वो मा छिङहाई-तिब्बत पठारभूमिमा रहेको  एउटा सानो गाउँ भएकाले लामो समययता यहाँका मानिसहरू पशुपालन गरिरहेका छन्। केही वर्षअघि,शान यिङ घरमा फर्केर घरमा महिलाले आएको बुन्ने कला र चौँरीको ऊन सदुपयोग गरी पस्मिना बुन्ने कामको थालनी गरेका छन्। अहिले लान छ्वो माका पस्मिना चीनमा मात्र नभई युरोपमा पनि बेचिने गर्छ। यस कार्यमार्फत लान छ्वो मा गाउँका धेरै महिलाहरूको जीवन परिवर्तन भएको छ।