चीनको पहिलो "ग्लोबल सुरक्षा प्रस्तावको कार्यान्वयन प्रगति प्रतिवेदन" सार्वजनिक
2024-07-18 18:17:31cri
Share with:

 

सन् २०२२ को अप्रिलमा अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीहरूको समाधान गर्ने चीनको उपाय प्रदान गर्नका लागि चीनका राष्ट्राध्यक्ष सी चिन फिङले विश्वव्यापी सुरक्षा पहल प्रस्ताव गर्नुभएको थियो। आज जुलाई १८ तारिख पैचिङमा ग्लोबल सुरक्षा प्रस्ताव अनुसन्धान सेन्टर स्थापित भएको छ र चीनले आफ्नो पहिलो "ग्लोबल सुरक्षा प्रस्तावको कार्यान्वयन प्रगति प्रतिवेदन" सार्वजनिक गरेको छ।

 

विगत दुई वर्ष चीनले मानव जातिको साझा भविष्यको समुदाय निर्माण गर्ने अवधारणालाई पालना गर्दैआएको छ। विश्वव्यापी सुरक्षा पहलहरू व्यापकरूपमा कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गरेको र विश्व शान्ति कायम गर्न बलियो प्रोत्साहन दिएको देखिन्छ।