पेरिस ओलम्पिकका लागि सीएमजीको तयारी व्यवस्थित रुपमा जारी
2024-07-18 16:49:42cri
Share with:

 

पेरिस ओलम्पिक खेलकुद जुलाई २६ तारिखबाट प्रारम्भ हुनेभएको छ। चाइना मिडिया ग्रुप प्रसारण तथा रिपोर्टको तयारी कार्य व्यवस्थित रुपमा भइरहेको छ। सीएमजीले प्राविधिक आविष्कार र श्रृंखला विशेष कार्यक्रमहरूमार्फत विश्वव्यापी दर्शकहरूलाई ओलम्पिक अडियो-भिजुअल भोज ल्याउने छ।

 

पेरिस ओलम्पिकको अवधिमा चाइना मिडिया ग्रुपले ओलम्पिकको व्यापक र त्रि-आयामिक कभरेज प्रसारण गर्न कृत्रिम बुद्धिमत्ता, फाइभ-जी र क्लाउड प्लेटफर्मसमेतका नयाँ प्रविधिहरूको पूर्ण प्रयोग गर्ने योजना छ।