"सुधारलाई थप गहन र चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रवर्द्धन गर्ने चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको निर्णय" स्वीकृत
2024-07-18 18:18:40cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको २०औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक जुलाई १५ देखि १८ तारिखसम्म पैचिङमा आयोजित भएको छ।

 

सो बैठकको चिनियाँ केन्द्रीय राजनितिक व्यूरोले अध्यक्षता गरेको छ। बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले महत्वपूर्ण सम्बोधन दिनुभएको छ।

 

बैठकले "सुधारलाई थप गहिरो र चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रवर्द्धन गर्ने चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको निर्णय"को समीक्षा र अनुमोदन गरेको छ।