सयौँ राष्ट्रिय सम्पदा र साँस्कृतिक अवशेषद्वारा मिङ राजवँशको कथा व्यक्त
2024-07-18 09:43:20CRI
Share with:

हाल “मिङ राजवँशको शैली,राष्ट्रको महत्वपूर्ण धन—मिङ राजवँशको मूल्यवान बस्तु विशेष प्रदर्शनी”चीनको राजधानी बेइजिङको छाङ फिङ क्षेत्रको मिङ टम्ब्स दर्शनीय क्षेत्रमा खुला भएको छ। चीनका दश भन्दा बढी साँस्कृतिक एक्स्पो सँस्थाहरुका जम्मा १०० भन्दा बढी उत्कृष्ट साँस्कृतिक अवशेषहरु यस प्रदर्शनीमा राखिएका छन्। यी अवशेषहरुमा शाही उपकरण,कपडा,सुन तथा चाँदीका भाँडा,जेड,चित्रकला र सुलेखन,फर्निचर आदि मूल्यवान बस्तुहरु समेटिएका छन्।