《म जन्मथलोबाट ओलम्पिक हेर्दैछु》
2024-07-19 09:23:50cri
Share with:

ओलम्पिक ज्वाला फ्रान्सको पेरिसमा प्रज्वलित हुँदैछ। प्रत्येक चार वर्षमा आयोजना हुने यस खेलकूद समारोह फेरि पनि सारा विश्वका खेलकूदप्रेमीहरुको दिवस बन्नेछ। खेलमैदानको तत्स्थानमा पुग्न नसकिएता पनि खेलकूदलाई मन पराउने तपाईँले आफ्नो तरिकाले खेलाडीलाई हौसला दिन सक्नुहुन्छ। प्रतियोगिताको अवलोकन गर्ने तरिका छान्नुहोस।