चीनले उच्च गुणस्तरीय विकासमार्फत आधुनिकीकरणलाई प्रवर्द्धन गर्दै आएको सिलसिलामा वैज्ञानिक-प्राविधिक सिर्जनशीलता क्रमश: देशको संवृद्धि हुने नयाँ इन्जिन बनिसकेको छ।