हरित परिवर्तन
2024-07-20 17:58:28cri
Share with:

 

हरित प्रविधि चीनमा सामान्य कुरा बनेकाले स्वच्छ र उच्च कार्य-कुशलता सहित उत्पादन उपाय, डिजिटलीकरण र कम कार्बन आधारभूत प्रबन्धको स्थापनालाई अघि बढाएको छ। हाल चीनले जोडतोडसँग हरित उर्जा, यातायात र भवन-निर्माण आदि क्षेत्रको नयाँ क्षमतालाई सबल पार्दै जानेछ।