सीजीटीएनद्वारा सोलोमन टापुका प्रधानमन्त्रीलाई विशेष अन्तर्वार्ता
2024-07-20 18:14:40CRI
Share with:

जेरेमिया मानेले सोलोमन टापुहरूका प्रधानमन्त्री हुनुहुन्छ। उहाँले दृढताका साथ एक मात्र चीन भन्ने सिद्धान्तलाई कायम राख्नुका साथै चीनसँग दौत्य सम्बन्ध कायम भएको कुरा आफ्नो देश स्वतन्त्र भएपछि गरिएको सबभन्दा महत्वपूर्ण निर्णय गरेको कुरा औँल्याउनुभएको छ।

 

चीनबाट विकासको अनुभव सिक्नुका साथै विविध क्षेत्रका वास्तविक सहकार्यलाई बढावा दिने आशा उहाँले व्यक्त गर्नुभएको छ। हाल उहाँले चाइना मिडिया ग्रुपको सीजीटीएनलाई विशेष अन्तर्वार्ता दिनुभएको छ।