सिर्जनशील सञ्चालनबाट चीनमा पानीको गुणस्तरलाई उकासिने
2024-07-21 17:20:09cri
Share with:

 

सरकारी तथ्याङ्क अनुसार, बितेका १० वर्षयता चीनले जोडतोडसँग प्रदूषण हटाएको छ र हरित विकासलाई कायम राखेको छ। यस आधारमा  चीनको पानीको गुणस्तरलाई क्रमश: सुधार पारिँदै आएको छ।