चीनको सबैभन्दा व्यस्त समुद्री व्यापार केन्द्र
2024-07-21 17:22:30cri
Share with:

 

चीनको च च्याङ प्रान्तीय बन्दरगाह व्यवस्थापन केन्द्रको तथ्याङ्क अनुसार, चीनको च च्याङ प्रान्तको निङ्पो-चौ सान बन्दरगाहको कन्टेनर थ्रुपुट सन् २०२४ को पहिलो त्रैमासिकमा ९१ लाख ४० हजार ‘टि ई यू’ पुगेको र जुन संख्या गत वर्षको सोही अवधिको तुलनामा ११.७ प्रतिशतले बढेको छ।

 

सन् २०२४ वर्षको वसन्त चाड यता उद्यम उत्पादन क्षमताको निरन्तर सुधारले कन्टेनरको माग वृद्धि बनाएको र विदेशी व्यापार सकारात्मक प्रभाव ल्याएको छ।