अझ सम्पूर्ण सुधारलाई गहन पार्ने र चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रबर्द्धन गर्ने सीपीसी केन्द्रीय समितिको निर्णयबारे महासचिव सी चिनफिङको ब्याख्या
2024-07-21 17:29:56cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोको वारिसमा महासचिव सी चिनफिङले “अझ सम्पूर्ण सुधारलाई गहन पार्ने र चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रबर्द्धन गर्ने चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको निर्णय”को सम्बद्ध तर्जुमा अवस्थाबारे पूर्ण बैठकसमक्ष ब्याख्या गर्नुभएको छ।

 

सो निर्णयको तर्जुमा गर्ने प्रक्रिया, निर्णयको आधारभूत प्रारूप र मुख्य विषयहरूबारे पनि महासचिव सीले विस्तृत रूपमा ब्याख्या गर्नुभएको छ।