अझ सम्पूर्ण सुधारलाई गहन पार्ने र चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रबर्द्धन गर्ने सीपीसी केन्द्रीय समितिको निर्णय
2024-07-21 17:30:55cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनमा प्रस्तुत रणनीतिक योजनालाई व्यवहारमा उतार्नका लागि २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले अझ सम्पूर्ण सुधारलाई गहन पार्ने र चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रबर्द्धन गर्ने विषयको अनुसन्धान गरेपछि बाह्र बुँदे निर्णय प्रस्तुत गरेको छ।

१, अझ सम्पूर्ण सुधारलाई गहन पार्ने र चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रबर्द्धन गर्ने महत्वपूर्ण अर्थ र समष्टिगत आग्रह।

२, उच्च स्तरीय समाजवादी बजारमूलक आर्थिक व्यवस्थाको स्थापना।

३, अर्थतन्त्रको उच्च गुणस्तरीय विकास व्यवस्थालाई पूर्णता।

४, सम्पूर्ण रूपमा सिर्जनशील प्रणालीको स्थापना

५, समष्टिगत आर्थिक सञ्चालन प्रणालीलाई पूर्णता।

६, शहर तथा ग्रामीण क्षेत्रको मेलमिलापयुक्त विकास व्यवस्थाको सुधार

७, उच्चस्तरीय वैदेशिक खुलापन व्यवस्थाको सुधार

८, सम्पूर्ण प्रक्रियागत जन प्रजातन्त्र प्रणालीको सुधार

९, चिनियाँ विशेषतायुक्त समाजवादी कानुनी प्रणालीको सुधार

१०, सांस्कृतिक व्यवस्था सुधारलाई गहन

११, जनजीवन व्यवस्थाको सुधार र प्रत्याभूति

१२, पर्यावरणीय सभ्यता प्रणालीको सुधार

१३, राष्ट्रिय सुरक्षा प्रणाली र क्षमताको आधुनिकीकरणलाई प्रवर्द्धन

र १४, राष्ट्रिय प्रतिरक्षा र सैन्य फौजको सुधार