प्यारिस ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा चीनका उप-राष्ट्राध्यक्ष सहभागी हुनुहुने
2024-07-22 16:06:53cri
Share with:

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता माउ निङले जानकारी दिनु भएअनुसार, संयोजक फ्रान्स र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको निमन्त्रणामा चीनका उप-राष्ट्राध्यक्ष हान चङ चीनका राष्ट्राध्यक्ष सी चिनफिङको विशेष प्रतिनिधिका रूपमा फ्रान्स पुगेर जुलाइ २६ तारिख प्यारिसमा आयोजना हुने ३३ औँ ओलम्पिक खेलुकदको उद्घाटन समारोहलगायत कार्यक्रमहरूमा सहभागी हुनुहुनेछ।