जडिबुटी व्यवसायबाट किसानको आम्दानीमा बृद्धि
2024-07-22 14:55:12cri
Share with:

केही वर्षयता सिन्च्याङको यी ली कजाक प्रशासनिक क्षेत्रको कुङ ल्यौ जिल्लाले जडीबुटी व्यवसायको विकास गरेको छ। थाहा भएअनुसार, कुङ ल्यौ जिल्लाले छ श्रेणीको १५० वटा प्रजातिको जडीबुटी रोपेको र वरिपरीका किसानहरूलाई आम्दानीमा बृद्धि हुन उत्प्रेरित गरेको छ।