चिनियाँ परराष्ट्र मन्त्रीले पूर्वी एशिया सहयोग शृङ्खला विदेश मन्त्रीस्तरीय बैठकमा भाग लिनुहुने
2024-07-23 17:47:30cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले घोषणा गर्नु भएअनुसार चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले यही जुलाई २५ देखि २७ तारिखसम्म लाउओसमा आयोजना हुने चीन-आशियान(१०+१)विदेश मन्त्री स्तरीय बैठक,आशियान र चीन,जापान,दक्षिण कोरिया(१०+३)विदेश मन्त्री स्तरीय बैठक,पूर्वी एशिया शिखर सम्मेलनको विदेश मन्त्रीस्तरीय बैठकमा भाग लिनुका साथै लाउओसको औपचारिक भ्रमण गर्नुहुनेछ।