प्यालेस्टिनी पार्टीहरू बीच मेलमिलाप प्रवर्द्धनमा चिनियाँ प्रयासको प्रशंसा
2024-07-24 20:56:20cri
Share with:

चीनको कूटनितिक मध्यस्ततामार्फ प्यालेस्टिनी पार्टीहरू पैचिङमा सहमतिमा पुगेका छन्। यो चिनियाँ कूटनीतिकले प्राप्त 

गरेको अर्को कोशेढुंगा साबित भएको छ।सीएमजी अन्तर्गत सीजीटीएनद्वारा विश्वभरका नेटिजनहरूबीच गरिएको सर्वेक्षणले देखाएको छ

 कि विश्वव्यापी उत्तरदाताहरूको करिब ९२.८१ प्रतिशत प्यालेस्टाइनी जनताको अधिकारलाई समर्थन गर्दछन्। विभाजन अन्त्य गर्ने र

 प्यालेस्टाइनको स्थितिलाई एकताबद्ध गर्ने चीनको प्रयासको उनीहरुले उच्च प्रशंसा गरेका छन्। 


सर्वेक्षण सीजीटीएनको अंग्रेजी, स्पेनिश, फ्रेन्च, अरबी र रूसी प्लेटफर्महरूमा जारी गरिएको थियो।

 २४ घण्टा भित्र कुल १०५९२ उत्तरदाताहरूले मतदान गरेका छन्।