नेपाली नागरिक उड्डयन ब्यूरोः काठमाडौं विमानस्थलको विमान दुर्घटनाबाट २२ जनाको मृत्यु
2024-07-24 15:11:39cri
Share with:

स्थानीय समयअनुसार जुलाई २४ तारिख चाइना मिडिया ग्रुपका पत्रकारले थाहा पाएअनुसार, नेपाली नागरिक उड्डयन ब्यूरोका प्रवक्ताले काठमाडौं विमानस्थलको विमान दुर्घटनाबाट २२ जनाको मृत्यु भएको कुरा बताए।