नेपालको काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना
2024-07-24 14:32:02cri
Share with:

स्थानीय समय जुलाई २४ तारिख मध्यान्ह नेपाली सौर्य एयरलाइन्सको एउटा विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।

विमानस्थलका अधिकारीकाअनुसार, यो विमानमा चालक दललगायतका जम्मा १९ जना छन्। हालसम्म कुनै पनि हताहतको जानकारी छैन।