“नयाँ गुगमा चीनको सुधार तथा गहनतामा विश्वको अवसर” ग्लोबल वार्ता अन्तर्गत जाम्बिया विशेष बैठक
2024-07-25 19:11:45cri
Share with:

स्थानीय समयअनुसार जुलाई २४ तारिख चाइना मिडिया ग्रुपको मुख्य संयोजनामा “नयाँ गुगमा चीनको सुधार तथा गहनतामा विश्वको अवसर” ग्लोबल वार्ता अन्तर्गत जाम्बिया विशेष बैठक लुसाकामा सफल आयोजना भएको छ। चिनियाँ प्रचार उपमन्त्री एबमं चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङले सो बैठकका लागि भिडियो सम्बोधन गर्नुभएअनुसार विश्वव्यापी ध्यानाकर्षित चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक नयाँ गुगमा चीनको एक कोसेढुङ्गा हो। चीनले चौतर्फी रुपमा सुधारको गहन पार्ने मुख्य विषयको रुपमा नियाँ शैलीको आधुनिकिरणले सुधार तथा खुलापनमा लगातार विकसित भैरहेको छ भन्दै सुधार तथा खुलापनमा नयाँ भविष्य सिर्जना गर्दै जाने उहाँले बताउनुभयो। चीनले सधैँ नै विश्वसँग गहन रुपमा हातेमालो गर्दै विभिन्न मुलुकहरुसँग मानव जातिमा आधुनिकिकरण कार्यको उज्यालो भविष्य सिर्जना गर्दै जानेछ।