टिमोर-लेस्टेकाराष्ट्रपतिले चीनको भ्रमण गर्नुहुने
2024-07-26 15:28:00cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा टिमोर-लेस्टेका राष्ट्रपति जोस मानुएल रामोस होर्टाले यही जुलाई २८ तारिखदेखि ३१ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले उक्त कुरा बताउनुभएको हो।