पान्डा माउ चुको दसौँ जन्मोत्सव
2024-07-27 16:22:13cri
Share with:

जुलाई २६ तारिख चीनको युन नान प्रान्तको खुन मिङ शहरको युन नान चिडिया घरले माउ चु पाण्डाको दश वर्षको जन्मदिवस मनाएको छ। धेरैजसो स्थानीय बासिन्दाहरु र पर्यटकहरुले तत्थानमा माउ चुलाई शुभकामना व्यक्त गरेका छन्।