पेरिस ओलम्पिक खेलकुद औपचारिक सुरु
2024-07-27 08:33:53cri
Share with:

बेइजिङ समय अनुसार जुलाई २७ तारिख शनिबार बिहान फ्रान्सको पेरिसमा ३३औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदको उद्घाटन समारोह सम्पन्न 

भएको छ। उद्घाटन समारोहमा फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोनले पेरिस ओलम्पिक खेलकुदको औपचारिक सुरु भएको घोषणा गर्नुभयो।

सन् १९००र १९२४ पछि १०० वर्षपछि  फ्रान्सले ग्रीष्मकालीन ओलम्पिक आयोजना गरेको  हो। फ्रान्सेली इतिहासमा यो ग्रीष्मकालीन ओलम्पिक फ्रान्स

आयोजना भएको तेस्रो पटक हो।