हङकङमा पुस्तक प्रदर्शनी
2024-07-27 16:24:26cri
Share with:

३४ औँ हङकङ पुस्तक प्रदर्शनी सफलका साथ सम्पन्न भएको छ। प्रदर्शनीको अवसरमा धेरैजसो स्थानीय बासिन्दाहरु र पर्यटकहरुले ततस्थानमा प्रस्तुत पुस्तकहरु पढ्नुका साथै पुस्तक खरिद गरेका छन्। व्यापारीहरुले पुस्तकको मूल्य कटौती गरेकाले धेरै मानिसहरु आकर्षित भएका थिए।