स्युङ शाङमा उच्च गति रेलमार्गको निर्माण तिब्र गतिमा
2024-07-27 16:23:18cri
Share with:

हाल चीनको ह पै प्रान्तको हङ शु शहरमा स्युङ शाङ उच्च गतिको रेलमार्गको तिब्र निर्माण हुँदै छ। यस रेलमार्गको कूल लम्बाई ५५२ किलोमिटर छ भने डिजाइन गति प्रति घण्टा ३५० किलोमिटर हुनेछ।