भानुआतुका प्रधानमन्त्री साल्वीसँगको "उच्चस्तरीय अन्तवार्ता"
2024-07-28 16:32:18cri
Share with:
चीन भ्रमणका क्रममा भानुआतुका प्रधानमन्त्री साल्भीले चाइना मिडिया ग्रुपलाई "उच्चस्तरीय अन्तर्वार्ता" दिनु भएको छ। अन्तर्वार्ताका क्रममा उहाँले चीनको पुन: भ्रमण र बेइजिङ, शाङ्हाई, क्वाङचौर सन्चनका धेरै ठाउँहरूको भ्रमण गर्दा साल्वीले चिनियाँ शैलीको आधुनिकीकरणप्रति आफूले देखेको अनुभव व्यक्त गर्नु भएको छ। विकास र वातावरण संरक्षणबीचको सन्तुलनमा दुई देशबीचको सहकार्यका नयाँ सम्भावना बारेमा पनि उहाँले गहन र विस्तृत विचार व्यक्त गर्नु भएको छ। चीन र भानुआतुबीचको विकासमा राखिएका अपेक्षा पनि उहाँले व्यक्त गर्नु भएको छ। हेरौँ यो भिडियो।