चीनका विभिन्न विभागद्वारा हुनान प्रान्तको राहत कार्यका लागि चुस्त र व्यवस्थित गर्न समर्थन
2024-07-29 15:08:59CRI
Share with:
जुलाई २९ तारिख, हुनान प्रान्त सिआङ थान् लगायत शहरहरूमा बाढी नियन्त्रण र प्रकोपबाट बच्ने आवश्यकताहरू अनुसार, चिनियाँ राष्ट्रिय राहत कार्य सदस्य कार्यालय र आपतकालीन प्रबन्ध विभागले राष्ट्रिय खाद्य तथा वस्तु ब्यूरोसँग डसना, ग्रीष्म ऋतुको सिरक र आपतकालीन झोला लगायतका १५ हजार वटा राहत सामग्री चुस्त र व्यवस्थितरुपमा पठाएका छन् र स्थानीय बाढी प्रभावित मानिसहरूका लागि बसाई सराइ कार्यहरू र आधारभूत जीवन उद्धार कार्यहरूलाई समर्थन गर्दैछन्।