स्व-विकसित मानवरहित इलेक्ट्रिक लोकोमोटिव सिआनमा उत्पादित
2024-08-03 18:45:42CRI
Share with:

स्व-विकसित मानवरहित इलेक्ट्रिक लोकोमोटिव ३ तारिख  सिआनमा उत्पादित भएको छ।

प्राप्त जानकारीअनुसार, यो उपकरण मुख्यतया सुरुङको निर्माणमा प्रयोग गरिन्छ। त्यसमा उच्च-परिभाषा क्यामेरा, लिडार लगायत उपकरण सु-सज्जित भएर स्वचालित रूपमा बाधा निराकरण, गस्ती र समस्याको आत्म-निदान गर्ने आदि कार्य गर्नसक्छ। यसले स्थितिको परिशुद्धता गर्ने डिग्री सेन्टिमिटरसम्मको स्तरमा छ।

 कर्मचारीले रिमोटबाट सुरुङको मुख्य अवस्थाको निगरानी गर्न सक्दछन्।