प्रचुर अङ्गुर भित्र्याइँदै
2024-08-03 17:33:34CRI
Share with:
हाल चिनियाँ क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशमा प्रचुर मात्रामा अङ्गुर भित्र्याइँदैछ।
स्थानीय थ्यान लिन जिल्ला ली चौ याउ जातीय बस्तिको आइशान गाउँले आधुनिक कृषि बगैँचा स्थापना गरेर अङ्गुर खेती गरेको छ। सन् २०२३ मा अङ्गुर उत्पादन मात्रा ३० लाख युआनभन्दा बढी पुगेको थियो।