हुनानमा बाढीपछि ढिलो धान रोपाइँ गरिँदै
2024-08-04 18:54:35CRI
Share with:

जुलाई २८ तारिख, हुनान प्रान्तको हङतोङ जिल्लामा स्याङच्याङ नदीमा सुपर-अलर्ट पानीको स्तरले बाढी आयो। जिल्लाका ७ वटा गाउँबस्तीहरू ठूलो संख्यामा बाढीमय भएर डुबेका छन्। बाढी सुकेपछि, स्थानीयहरूले सक्रिय रूपमा उत्पादनको पुनर्स्थापना गर्दै क्षतिग्रस्त खेत जोत्न र ढिलो धान रोप्नको लागि संगठित रुपमा काम गरिरहेका छन्।