युन्नान प्रान्तमा पर्यटकहरू कमल माझ "शीतल ग्रीष्म" महसुस गर्दै
2024-08-04 16:27:50CRI
Share with:

ग्रीष्मऋतुमा युनान प्रान्तको वनशान चुआङ र मियाओ जातीय प्रिफेक्चरको छीउपै जिल्लामा अवस्थित फुचहै पर्यटकीय क्षेत्रमा २९० भन्दा बढी प्रकारका कमलका फूलहरू फुल्छन्, जसले विश्वभरिका पर्यटकहरूलाई कमलको आनन्द लिन र पानीमा खेल्न आकर्षित गर्दछ।