चीनको सिन्च्याङमा फुल्ने हिउँ कमल
2024-08-04 16:25:53CRI
Share with:
हाल चीनको सिन्च्याङ युगुर जातीय स्वायत्त प्रदेशको एक ग्रीष्मकालीन घाँसे मैदानमा समुद्री सतहबाट लगभग ४ हजार मिटरको उचाईमा,थ्यानशान पर्वतमा पवित्र र सुन्दर हिउँ कमल फुलिरहेका छन्। हिउँ कमल थ्यानशान पर्वतको उच्च-उचाई क्षेत्रमा फुल्ने गर्छ। र "हिम क्षेत्रको फूल" को रूपमा चिनिन्छ।