बङ्गलादेशका प्रधानमन्त्रीद्वारा राजीनामा
2024-08-05 20:33:31cri
Share with:
अगष्ट ५ तारिख बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुभएको छ। त्यसपछि, बङ्गलादेश सेनाका चिफ अफ जनरल स्टाफले देश सञ्चालनका लागि अन्तरिम सरकार गठन गर्ने घोषणा गर्नुभएको छ।