केन्द्रीय प्रचार टोलीका सदस्य एवं केन्द्रीय राजनीतिक कानुन समितिका सचिव यान पाईले हालै नानिङ शहरमा सीपीसी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकद्वारा पारित निर्णयको व्याख्या प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। सो प्रतिबेदनमा थप सम्पूर्ण तथा गहन रूपमा सुधार गर्नु नै चिनियाँ शैलीको आधुनिकीकरणको विषयमा केन्द्रित रहेको छ। जसमा पूर्ण बैठकको स्थिति, सी चिन फिङको महत्त्वपूर्ण सम्बोधनको भावनाको गहिरो अध्ययन र बुझाइ विषयमा व्यापक व्याख्या र विश्लेषण गरिएको छ।
केन्द्रीय प्रचार टोलीका सदस्य, केन्द्रीय वित्त मन्त्रालयका दैनिक गतिविधिहरूका उप-निर्देशक एवं केन्द्रीय वित्त कार्यदलका उप-सचिव वाङ च्याङले वित्त प्रणालीमा व्याख्यान प्रतिबेदन प्रस्तुत गर्नुभएको हो।
केन्द्रीय प्रचार टोलीका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत राष्ट्रिय विकास र सुधार आयोग समितिका सचिव र निर्देशक चङ शान चेले हालै थाइ युआन शहरमा व्याख्यान प्रतिबेदन प्रस्तुत गर्नुभएको छ।