चिनियाँ पात्रो अनुसार २४ वटा सौर्य अवधिमध्येको एक हो ली छ्यौ। यसको अर्थ शरद् ऋतु शुरू हुने समय रहेको छ।