नानचिङ मार्गमा नमस्कार शाङहाई
2024-08-06 19:35:58cri
Share with:

हाल “नमस्कार शाङहाई” भन्ने अक्षर लेखिएको ठूलो बोर्ड शाङहाईको प्रसिद्ध पैदल-सडक अर्थात् नानचिङ मार्गमा स्थापित गरिएकाले अधिकांश पर्यटकलाई आकर्षित गरेको छ।