क्वै चौ प्रान्तको ह्वाङ को शु झरनाको रात्रिकालीन दृश्य
2024-08-07 17:12:47cri
Share with:

 

क्वै चौ प्रान्तको आन्शुन शहरमा ह्वाङ को शु झरनाको रात्रिकालीन दृष्यले धेरै पर्यटकहरूलाई आकर्षित गरेकव छ। पर्यटकहरु त्यहाँ अवलोकन गर्न र फोटो खिच्नका लागि जाने गरेका छन्।