रेलमार्गद्वारा हालसम्म ५० करोड भन्दा बढी यात्रुलाई सेवा प्रदान
2024-08-07 17:17:58cri
Share with:

गर्मी यातायात सुरु भएपछि, चीनको रेलमार्गले कुल ५१ करोड ३० लाख यात्रुहरूलाई सेवा प्रदान गरेको छ। यो गत वर्षको तुलनामा ५ दशमलब ४ प्रतिशतले बढी हो। दैनिक औसतमा १ करोड ३८ लाख ६० हजार यात्रुलाई रेल सेवाले ओसारपसार गरेको छ।