शन यी छिन पेरिस ओलम्पिक खेलकुदको समापन समारोहमा सहभागी हुनुहुने
2024-08-08 16:47:53cri
Share with:
चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता माउ निङले घोषणा गर्नुभए अनुसार, अगष्ट ९ तारिखदेखि ११ तारिखसम्म चीनका राष्ट्राध्यक्ष सी चिन फिङकी विशेष प्रतिनिधि, राज्य परिषदकी सदस्य शन यी छिन फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक खेलकुदको समापन समारोह लगायत कार्यक्रमहरुमा सहभागी हुनु हुनेछ।
सर्बिया सरकारको निम्तोमा शन यी छिनले अगष्ट १२ तारिखदेखि १४ तारिखसम्म सर्बियाको भ्रमण गर्नुहुनेछ।