फिजीका प्रधानमन्त्रीले चीनको भ्रमण गर्नुहुने
2024-08-10 17:38:29cri
Share with:
चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा गणतन्त्र फिजीका प्रधानमन्त्री सिटिभेनी राबुकाले अगष्ट १२ देखि २१ तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ।