कुङ फु सिकाउँदै लिया
2024-08-10 18:28:08CRI
Share with:

अगस्ट ११ तारिख विश्व मार्शल आर्ट्स दिवस हो। चिनियाँ मार्शल आर्ट्सको इतिहास लामो र गहिरो छ। यो चीनको राष्ट्रिय सम्पदा मध्येको एक हो। यसले विश्व मार्शल आर्ट्सको इतिहासमा महत्वपूर्ण स्थान ओगटेको छ। लियासँग मिलेर केही क्लासिक चिनियाँ कुङ फुका चालहरू सिकौँ। चीनको मार्शल आर्ट्सको व्यापकता र अनन्त आकर्षणको अनुभव गरौँ!