स् छ्वान र च च्याङमा तेस्रो पूर्ण बैठकको भावना प्रचार
2024-08-11 19:30:21cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी बीसौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको भावना अध्ययन र कार्यान्वयन गर्न केन्द्रीय प्रचार टोलीका सदस्यहरूले स् छ्वान र च च्याङ प्रान्तमा प्रचार गरिरहेका छन्। यसका साथै उहाँहरुले आधारभूत निकायका कर्मचारी र जनतासँग अन्तरक्रिया र आदान-प्रदान गर्नुभएको छ।

केन्द्रीय प्रचार टोलीका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत विज्ञान र प्रविधि मन्त्रालय समितिका सचिव र मन्त्री यिन ह च्युनले हालै छङ तुमा एक प्रचार प्रतिबेदन प्रस्तुत गर्नुभयो।

केन्द्रीय प्रचार टोलीका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत उद्योग र सूचना प्रविधि मन्त्रालय समितिका सचिव र मन्त्री चिन च्वाङ लोनले हाङ चौमा एक प्रचार प्रतिबेदन प्रस्तुत गर्नुभयो।