चीनको छोङ छिङ शहर मातहतको यौ याङ थुच्या र म्याउ जातीय स्वशासित जिल्लाका विभिन्न गाउँमा मकै, खुर्सानी र दालको राम्रो फसल भित्रिएको छ।