चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङका विशेषदूत डोमिनिकाका राष्ट्रपतिको नयाँ कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुनु हुने
2024-08-13 10:59:13CRI
Share with:

डोमिनिकन गणतन्त्रका राष्ट्रपतिको निमन्त्रणामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङका विशेषदूत एवम् चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्री चिन च्वाङलुङले अगष्ट १६ तारिख आयोजित डोमिनिकाका राष्ट्रपतिको नयाँ कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुनुहुनेछ। 

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले उक्त जानकारी दिनुभएको हो।