पर्यावरण सुन्दरता
2024-08-14 14:56:25CRI
Share with:

अगष्ट १५ तारिख चीनको राष्ट्रिय पर्यावरण दिवस हो। पर्यावरणीय वातावरण मानवजातिको अस्तित्व र विकासको आधार हो। पर्वत-पहाडदेखि ताल-पोखरी र हरित खेतसम्म केही वर्षयता चीनले पर्यावरणी वातावरणको संरक्षण गर्ने पाइलालाई अझै तीब्र बनाएको छ। हाल चीनको आकाश अझ निलो, जमिन अझ हरियो र पानी अझ स्वच्छ हुँदैछ। क्यामेराले कैद गरेका पर्यावरणको सुन्दरताका केही तस्बिर हेरौँ।