अगष्ट १६ तारिख चिनियाँ क्लासिक कथा ह्वामुलानको आधारमा सिर्जित मौलिक नृत्य नाटक “मेरी मुलान” क्यानाडाको नियाग्रा फल्स नगरमा प्रदर्शन गरिएको छ।